प्रचण्डले चुनाव प्रचारको अन्तिम दिन काठमाडौँका २ सभालाई सम्बोधन गर्ने
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चुनाव प्रचार प्रसारको अन्तिम दिन काठमाडौँका २ चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् । प्रचण्डले काठमाडौं क्षेत्र नम्बर २ का...