प्रचण्ड र नवनियुक्त अमेरिकी राजदूतबिच शिष्टाचार भेटवार्ता
काठमाडौँ । नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन आर थम्पसनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गरेका छन् । प्रचण्ड निवास खुमलटारमा आज बिहान भएको...