शान्ति र क्रान्तिको नेतृत्व गरेँ, अब समृद्धिको नेतृत्व गर्छु : प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले क्रान्ति र शान्ति दुवैको नेतृत्व गरेर विश्वमै इतिहास कायम गरेको दाबी गरेका छन् । सोलुखुम्बुको थुलुङ दूधकोकी गाउँपालिकामा...