राष्ट्र हित र जनताको भावनालाई केन्द्रविन्दुमा राखेर एमसिसी अगाडि बढ्छ : अध्यक्ष प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अमेरिकाले प्रस्ताव गरेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजना फर्काउने पक्षमा आफूहरू नरहेको बताएका छन् । तर, त्यसका लागि एमसिसी परियोजनामा रहेका बुँदाहरू...