देशलाई सही दिशामा हाँक्ने जिम्मेवारी हाम्रो काँधमा छः अध्यक्ष प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही महिनामै माओवादी एक नम्बर पार्टी बन्ने दिशमा रहेको बताएका छन्। हिमाल, पहाड र तराई–मधेस भ्रमणका क्रममा आफूले माओवादीप्रति जनआकर्षण बढेको...