माओवादी अब नयाँ शिराबाट अघि बढ्छ : अध्यक्ष प्रचण्ड
कास्की । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्म समीक्षासहित रूपान्तरित भएर पार्टीलाई नयाँ शिराबाट अघि बढाइने बताएका छन् । पार्टीको गण्डकी प्रदेश कमिटीले आज साँझ आयोजना...