राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री पुष्पकमल दाहालले समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल गरेका छन् । राष्ट्रपति भवन शीतलनिवासमा सोमवार भएको भेटवार्तामा उनीहरुबीच पछिल्लो राजनीतिक घटनाक्रम, स्थानीय तहको निर्वाचन र...