गुरुयोजना निर्माण गरी विकास निर्माण गर्नुपर्छ : अध्यक्ष प्रचण्ड
चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय निकायको गुरुयोजना निर्माण गरी वृहत सोचका साथ काम गर्नुपर्ने बताएका छन् । भरतपुर महानगरपालिकाले आज आयोजना गरेको एकीकृत शहरी विकास...