‘प्रचण्ड’-ओली र रविबीच सिंहदरवारमा छलफल जारी
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेबीच सिंहदरवारमा छलफल जारी छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार उनीहरुबीच पछिल्लो समसामयिक...