‘प्रचण्ड’ भेट्न माधव नेपाल बालुवाटारमा
काठमाडौँ । नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न बालुवाटार पुगेका छन् । महाधिवेशनमा केन्द्रीय कमिटी घोषणा लगत्तै नेपाल प्रधानमन्त्रीलाई भेट्न पुगेका हुन् । काँग्रेससँगको सहमतिपछि...