सद्भाव फैल्याउन बुद्ध शिक्षामा विश्वास गरौँ : प्रधानमन्त्री ‘प्रचण्ड’
रूपन्देही । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौतम बुद्धको शिक्षामा विश्वास गरे व्यक्ति, समुदाय र राष्ट्रहरूबीच रहेका विवाद समाधान गर्न र सद्भाव फैल्याउन मद्दत पुग्ने बताएका छन् । २५६८ औँ बुद्ध...