अर्थतन्त्र रूपान्तरण गर्न वैज्ञानिक एवं प्राविधिक जनशक्ति आवश्यक : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्र तीव्र रूपमा रूपान्तरण गर्नका लागि वैज्ञानिक एवं प्राविधिक जनशक्ति आवश्यकता पर्ने बताएका छन् । सुदूरपश्चिम विश्वविद्यालयको चौँथो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री...