प्रधानमन्त्रीद्वारा गोरखा दरबारमा बहुमूल्य धातु क्वार्ज क्रिस्टल प्रतिस्थापन
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखा दरबारमा पुरातात्त्विक महत्त्वको बहुमूल्य धातु क्वार्ज क्रिस्टल प्रतिस्थापन गरेका छन्। गोरखा नगरपालिकाले गोरखा दरबार परिसरमा आज आयोजना गरेको कार्यक्रमका बिच प्रधानमन्त्री दाहालले उक्त...