समाजवादी मोर्चाले आज हेटौँडामा ‘सन्देश सभा’ गर्दै, प्रधानमन्त्रीसहित शीर्ष नेताको सम्बोधन
हेटौँडा । समाजवादी मोर्चाले आज हेटौँडामा सन्देश सभा आयोजना गर्ने भएको छ । ७ वटै प्रदेशमा सन्देश सभा गर्ने मोर्चाको निर्णयअनुसार आइतबार हेटौँडामा सभा आयोजना हुने नेकपा एकीकृत समाजवादी बागमती...