युएन महासभामा गरिब राष्ट्रको तर्फबाट नयाँ भिजन दिनेछु : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्रसङ्घ (युएन) को महासभामा आफूले गरिब राष्ट्रको तर्फबाट नयाँ भिजन दिने बताएका छन्। काठमाडौँमा बुधवार आयोजित ‘मुलुकको समृद्धि: सम्भावना र चुनौती’ विषयक कार्यक्रममा...