बयानको लागि जाँचबुझ आयोगले बोलाएपछि देउवालाई भेट्दै पूर्व गृहमन्त्री लेखक
काठमाडौँ । जेन जेड आन्दोलन जाँचबुझ आयोगले बयानमा बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखक नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग परामर्श गर्दै छन् । आयोगलाई दिइने बयानबाट परामर्श गर्न लेखक आज...