२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जेन जेड आन्दोलन उग्र : पूर्वगृहमन्त्री लेखकको घरमा आगजनी, एमाले नेता महासेठको निवासमा ढुंगामुढा

अ+ अ-

काठमाडौँ। जेन जेड आन्दोलन दोस्रो दिन उग्र बन्दै गएपछि प्रदर्शनकारीहरूले राजनीतिक दलका शीर्ष नेताहरूको निवासलाई लक्षित गरी आगजनी र ढुंगामुढा गरेका छन्।

निवर्तमान गृहमन्त्री रमेश लेखकको नैकावस्थित घरमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन्। त्यस्तै, नेकपा एमालेका सचिव रघुवीर महासेठको जनकपुरधाम उपमहानगरपालिका–९ भरमपुरीस्थित घरमाथि ढुंगामुढा भएको छ।

यसअघि काठमाडौँको खुमलटारस्थित माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा पनि प्रदर्शनकारीहरूले ढुंगामुढा गरेका थिए।

नेताहरूको निजी निवासदेखि सरकारी कार्यालयसम्म प्रदर्शनकारीले आक्रमण थालेपछि आन्दोलन थप आक्रामक रूप लिएको छ।