पूर्वगृहमन्त्री सुधन गुरुङले हिरासतमा रहेका जेन जेडमाथि दुर्व्यवहार गरेको आरोप, निष्पक्ष छानबिनको माग
काठमाडौँ। कालापानी नेपालको भू-भाग भएको दाबी गर्दै शान्तिपूर्ण प्रदर्शनमा सहभागी भएर पक्राउ परेका जेन जेड आन्दोलनकारीमाथि प्रहरी हिरासतभित्र अनियमित व्यवहार भएको आरोप सार्वजनिक भएको छ। राष्ट्रिय जेन जेड नागरिक अभियानले...