भारतीय पक्षबाट नेपाली चियामा अवरोध, अवरोध हटाउन माग
काठमाडौँ । भारतीय पक्षले नेपालमा उत्पादित चियाको निर्यातमा अवरोध गरेपछि नेपाली व्यवसायीहरू मारमा परेका छन् । पूर्वी नेपालका चिया उद्योगीहरूले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर समस्या समाधानका लागि पहल...