मिटरब्याज पीडितको आन्दोलनमा डा. बाबुराम भट्टराईको ऐक्यबद्धता
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मिटरब्याज पीडितको आन्दोलनमा ऐक्यबद्धता जनाउन मार्चपासमा सहभागी भएका छन् । भृकुटीमण्डपदेखि भद्रकालीसम्म पीडितले निकालेको मार्चपासमा सहभागी भएर उनले विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वमा...