मदन-आश्रितलाई मारेर नदीमा खसाइएको हो : झलनाथ खनाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले जननेता मदनकुमार भण्डारी र जीवराज आश्रितको हत्या गरेर नदीमा फालिएको बताएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा...