कम्युनिष्टहरुले संस्कृति, सभ्यता र पहिचान मेटेको राजेन्द्र महतोको आरोप
काठमाडौँ । पूर्वमन्त्री राजेन्द्र महतोले कम्युनिष्टहरुले नेपालको संस्कृति, सभ्यता र पहिचान मेटेको आरोप लगाएका छन् । सोमबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा महतोले कम्युनिष्टहरुले नेपालको सभ्यता, संस्कृति, पहिचान र अस्तित्व मेट्ने...