दोहोरो नागरिकता लिएको भन्दै पूर्वमन्त्रीसहित १२ नेताविरुद्ध उजुरी
काठमाडौँ । दोहोरो नागरिकता लिएको भन्दै पूर्वमन्त्रीसहित १२ जनाविरुद्ध उजुरी परेको छ । उदयपुरबाट प्रतिनिधि सभामा निर्वाचित डा. नारायण खड्काले दोहोरो नागरिकता लिएको भन्दै छानबिन गर्न माग गर्दै गृह मन्त्रालयमा...