‘शान्ति प्रक्रिया र गणतन्त्र स्थापनामा डा. पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ’ : ‘प्रचण्ड’
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिक अगुवा तथा पूर्वमन्त्री डा. देवेन्द्रराज पाण्डेको निधनप्रति दुःख व्यक्त गरेका छन् । “नेपालमा शान्ति प्रक्रिया र लोकतान्त्रिक...