‘पूर्वसूचना प्रणाली र विपद् तयारीका विषयमा गम्भीर छलफल होस्’: गगन थापा
काठमाडौँ । नेपाली काँग्रेसले मुलुकमा रसुवा बाढी विपदबाट सिर्जित संकट व्यवस्थापन र राहत वितरणलाई व्यवस्थित बनाउन ‘विपद् व्यवस्थापन समन्वय तथा सहजीकरण समिति’ गठन गरेको छ । पार्टीका सभापति गगनकुमार थापाले...