पूर्वाधार आयोजनासम्बन्धी मुद्दा व्यवस्थापन सुधारका लागि गठित कार्यदलको अन्तिम बैठक सम्पन्न
काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले पूर्वाधार निर्माण तथा विकास आयोजनासँग सम्बन्धित मुद्दा प्रक्रियाका कारण देखिएको ढिलाइ र लागत वृद्धिलाई सम्बोधन गर्न गठन गरिएको उच्चस्तरीय कार्यदलको अन्तिम बैठक...