बेनी-दरवाङ सडक: रणवाङ-तोलावाङ खण्ड कालोपत्र पूरा
म्याग्दी । बेनी-दरबाङ सडकको रणवाङ-तोलावाङ खण्डमा कालोपत्र भएको छ । पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णुप्रसाद पौडेलका अनुसार मंगला गाउँपालिका-२ रणवाङको खहरेखोलादेखि रणवाङ-सहश्रधारा-दुखुखोला-तल्लोदुखु-रातोढुंगा हुँदै तोलावाङ खण्डको सडक कालोपत्र सकिएको हो ।...