पूर्वाधार विकास कार्यालयले हटायो दैनिक ज्यालादारी कर्मचारी
काठमाडौँ । पूर्वाधार विकास कार्यालयले दैनिक ज्यालादारीमा कार्यरत करार कर्मचारीहरूलाई हटाउने भएको छ । मधेश प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास कार्यालय बाराले दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरूलाई कामकाजबाट हटाउने निर्णय गरेको हो...