एमाले नेताहरूको जिम्मेवारी हेरफेर, संसदीय मामिला प्रमुखमा पृथ्वीसुब्बा
काठमाडौँ। नेकपा एमालेले उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई संसदीय मामिला विभाग प्रमुखको जिम्मेवारी दिएको छ । नेताहरूको कार्य विभाजन हेरफेर गर्ने क्रममा उपमहासचिव गुरुङलाई प्रचार विभाग प्रमुखबाट हटाएर संसदीय मामिलाको जिम्मेवारी दिइएको...