प्रधानमन्त्रीलाई भेटेर फर्किए मुख्यमन्त्री गुरुङ
काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर पोखरा फर्किएका छन् । शुक्रबार दिउँसो तीन बजे प्रधानमन्त्री ओलीलाई भेट्न काठमाडौँ आएका मुख्यमन्त्री गुरुङ शनिबार दुई बजे...