जनतालाई एमाले उपाध्यक्षको प्रश्न- सुधारिएको पार्टी खोजेका हुन् कि नयाँ अनुहार ?
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले जनताले सुधारिएको पार्टी खोजेका हुन् कि केवल नयाँ अनुहार चाहेका हुन् भन्ने विषय स्पष्ट रूपमा बुझ्न आवश्यक रहेको बताएका छन्। मंगलबार...