पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा
चितवन । पहिरोका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग नियमित सञ्चालनमा आएको छ । पृथ्वीराजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ नाग्दीखोलामा आज बिहान खसेको पहिरो पन्छ्याएर ११:३० बजेदेखि एकतर्फी सडक सञ्चालनमा आएको हो । ...