जटिल नीतिगत संरचनामा सुधार ल्याउनुपर्नेमा मन्त्री गुरुङको जोड
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जटिल नीतिगत संरचनाले विकासमा बाधा पुर्याएको बताएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज गत आर्थिक वर्ष २०८१/८२ को चौथो...