आर्थिक सुधार कार्यान्वयन कार्ययोजना स्वीकृत गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय
काठमाडौँ । सरकारले आर्थिक सुधार कार्यान्वयन कार्ययोजना स्वीकृत गर्ने निर्णय गरेको छ । बिहीबार सिंहदरवारमा जेठ ६ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले उच्चस्तरीय आर्थिक...