सञ्चार मन्त्री गुरुङले भने-‘विपक्षी दलसमेतको सहमतिमा संविधान संशोधन’
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले प्रतिपक्ष दलसँग पनि छलफल गरेर सबैको साझा बनाइ संविधान संशोधन गर्ने बताएका छन्। ‘संविधान संशोधन दुई तिहाइले मात्रै गर्ने होइन...