२३ फाल्गुन २०८१, शुक्रबार
मन्त्री गुरुङको दाबी : भूमि अध्यादेश हराएको छैन, सत्तारूढ दलहरूबीच सहमति गरेर पारित हुन्छ
काठमाडौं । सरकारले निर्धारित समयभित्रै भूमि अध्यादेश पनि पारित हुने दाबी गरेको छ। मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले भूमि अध्यादेशबारे सत्तारुढ दलहरूबीच...