एनपिएल : लुम्बिनीविरुद्ध पहिला ब्याटिङ गर्दै पोखरा
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको पहिलो खेलमा लुम्बिनी लायन्सले टस जितेर बलिङ थालेको छ भने पोखरा एभेन्जर्सले ब्याटिङ गर्दैछ । ...