पोखराविरुद्ध टस जितेर फिल्डिङ गर्दै जनकपुर
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध जनकपुर बोल्ट्सले पहिले फिल्डिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्टसका कप्तान अनिल शाहले टस जितेर फिल्डिङ रोजेपछि पोखराले...