प्राविधिक गडबडीका कारण पोखरा भ्रमण वर्ष उद्घाटन समारोहमा उपप्रधानमन्त्री पौडेललाई स्वास्थ्य असर, काठमाडौँ फर्कने तयारी
काठमाडौँ । पोखरा भ्रमण वर्ष घोषणा समारोहको उद्घाटनका क्रममा प्राविधिक समस्याका कारण उत्पन्न घटनाले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको स्वास्थ्यमा केही असर परेको छ। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई पोखराको गण्डकी...