पोखराबाट अनलाइन सट्टेबाजी सञ्चालन गर्ने गिरोहका ८ सदस्य पक्राउ, २० करोडभन्दा बढीको कारोबार
काठमाडौँ । पोखरा महानगरपालिका-सेदी क्षेत्रमा बसेर अवैध अनलाइन सट्टेबाजी सञ्चालन गर्दै आएको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा परिचालित संयुक्त प्रहरी टोलीले सट्टेबाजी भइरहेको स्थानमा...