समन्वयबिनै विद्युत् प्राधिकरणले सडकका रुख काटेको भन्दै पोखराका मेयर आक्रोशित
काठमाडौँ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले समन्वयबिनै विद्युत् प्राधिकरणले सडकका रुख काटेको भन्दै आक्रोशित बनेका छन् । पोखरा महानगरले ‘ग्रिन पोखरा, क्लिन पोखरा’ परियोजना सुरु गरेको र त्यसअनुसार २...