एनएसएलमा वीरगन्जलाई हराउँदै पोखरा दोस्रो स्थानमा उक्लियो
काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा पोखरा थन्डर्सले वीरगन्ज युनाइटेड फुटबल क्लबलाई २-१ गोलले पराजित गरेको छ । यो जितसँगै पोखरा अङ्क तालिकाको दोस्रो स्थानमा उक्लियो । दशरथ रङ्गशालामा पहिलो हाफमा...