जिम्मेवार विहीन बनाएको महिला विकास अधिकृतको गुनासो
पोखरा । उच्च अदालत पोखराले जारी गरेको अल्पकालीन अन्तरिम आदेश पोखरा महानगरपालिकाले कार्यान्वयन गरेको छैन । उच्च अदालत पोखराले महिला विकास अधिकृत आठौँ तह विष्णुमाया पौडेललाई पूर्ववत् तोकिएको जिम्मेवारीमा कामकाज...