राहत बोकेको चिनियाँ सेनाको जहाज पोखरामा अवतरण
काठमाडौँ । जाजरकोट र रुकुम-पश्चिमका भूकम्पपीडितका लागि राहत बोकेको चिनियाँ सेनाको जहाज नेपाल आइपुगेको छ। जहाज बुधबार बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। यही कात्तिक १७ गते राति ११:४७...