मानवअधिकारको रक्षा गर्नु हामी सबैको दायित्व हो : प्रधान न्यायाधीश राउत
लेखनाथ (कास्की) । प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले लोकतन्त्रमा मानवअधिकारको संरक्षण गर्नु न्यायकर्मीको मात्र नभई सबैको दायित्व हुने बताएका छन् । नेपाल बार एसोसिएसनद्वारा आज पोखरामा आयोजित मानवअधिकारसम्बन्धी राष्ट्रिय गोष्ठीको...