सर्वोच्च बारले भन्यो-‘संवैधानिक इजलासका चार न्यायाधीश पनि गोलाबाटै तोक्नुपर्छ’
काठमाडौँ । सर्वोच्च अदालत बार एसोसिएसनले संवैधानिक इजलासमा समेत गोला प्रक्रियाबाट न्यायाधीशहरू छनोट गर्न माग गरेको छ । सर्वोच्च बारले प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतलाई एक ज्ञापन पत्र पठाएर गोला प्रक्रियाबाट...