राउतको अवकाशसँगै सपना प्रधान मल्ल कामु प्रधानन्यायाधीश
काठमाडौँ । सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले कायम मुकायम (कामु) प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेकी छन्। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत ६५ वर्षे उमेर हदका कारण मंगलबार अवकाश भएपछि संवैधानिक व्यवस्थाअनुसार...