भौतिक पूर्वाधार मन्त्री ज्वालालाई बर्खास्त गर्न माग गर्दै प्रधानमन्त्रीको ध्यानाकर्षण
काठमाडौँ। अनेरास्ववियु कास्कीलेको बालकुमारी दुई जनाको मृत्यु हुने गरी भएको घटनामा दोषी देखिएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्न माग गर्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र पठाएको छ ।...