‘सुनसरी घटनाबारे सरकारले पूर्ण जिम्मेवारी वहन गर्नुपर्छ’ : नेकपा
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्जमा भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै त्यसको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने माग गरेको छ। पार्टीका प्रवक्ता प्रकाश ज्वालाद्वारा...