बालकुमारी घटनामा मेरो सम्बन्ध छैन, पिएसओले गोली चलाएको होइन : मन्त्री ज्वाला
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले बालकुमारी घटनाप्रति आफ्नो कुनै सम्बन्ध नभएको प्रष्ट पारेका छन् । उनले मन्त्रालयतिर फर्किरहेको आफ्नो गाडी बिना कारण जलाइएको बताए । केन्द्रीय...